कन्थाधारी
Romanized: kanthaadhaari, kanthaadhari, kanthadhaari, kanthaadhaaree
जोगी; भिक्षुक; माग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जोगी; भिक्षुक; माग्ने।
२.
कन्था पहिरिने; गरिब; झुत्रे।