कन्थारी

Romanized: kanthaari, kanthaaree, kantharee, kantharii

ऐँसेलुको झाङ, बयरको घारी जस्ता टिप्न, पस्न र समाल्न मुस्किल पर्ने खालको बुट्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ऐँसेलुको झाङ, बयरको घारी जस्ता टिप्न, पस्न र समाल्न मुस्किल पर्ने खालको बुट्यान।

सम्बन्धित शब्दहरू