अथारी
Romanized: athaari, athaaree, atharee, atharii
दमाईंहरूले बजाउने सनई बाजाका बिचको अलि अलि घुमुर्किएको, लहरै प्वाल भएको काठको ढुङ्ग्रे भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दमाईंहरूले बजाउने सनई बाजाका बिचको अलि अलि घुमुर्किएको, लहरै प्वाल भएको काठको ढुङ्ग्रे भाग।