थारी

Romanized: thaari, thaaree, tharee, tharii

नबियाउने वा सन्तान नजन्माउने; बाँझी; बैला; बन्ध्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [थारो+ई]

1
नबियाउने वा सन्तान नजन्माउने; बाँझी; बैला; बन्ध्या।

सम्बन्धित शब्दहरू