थारकिर्नु
Romanized: thaarakirnu, tharakirnu
गाईबस्तुका आङमा टाँसिएर रगत चुस्ने, रातो कलेजी रङको थेप्चो शरीर भएको, पहिले तीन जोडा र पछि चार जोडा खुट्टा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाईबस्तुका आङमा टाँसिएर रगत चुस्ने, रातो कलेजी रङको थेप्चो शरीर भएको, पहिले तीन जोडा र पछि चार जोडा खुट्टा हुने, दुईतीन वर्षसम्म नखाई बाँच्न सक्ने, विभिन्न रोग सार्ने किरो; कीटवर्गको, अर्थोपडा (जोडिएको खुट्टा हुने) समूहको एक जीव।