किरकिर
Romanized: kirakir, kirakira
मसिना ढुङ्गा, बालुवा आदि वस्तु खानामा मिसिएर दाँतमा लाग्ने गरी; कुनै कडा वस्तुसँग रगदिँदा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. किर्+अ (द्वि.)]
1
मसिना ढुङ्गा, बालुवा आदि वस्तु खानामा मिसिएर दाँतमा लाग्ने गरी; कुनै कडा वस्तुसँग रगदिँदा आवाज आउने किसिमले।