किरमिर

Romanized: kiramir, kiramira

अक्षर, लेखाइ आदि बाङ्गोटिङ्गो हुने चाल; धर्काधर्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. किर् (द्वि.)]

1
अक्षर, लेखाइ आदि बाङ्गोटिङ्गो हुने चाल; धर्काधर्की।

सम्बन्धित शब्दहरू