मिरमिर
Romanized: miramir, miramira
भुईंमा उज्यालो खस्नखस्न खोज्ने गरी; अलिअलि उज्यालोका साथमा; रिमरिम; भुकभुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. मिर्+अ (द्वि.)]
१.
भुईंमा उज्यालो खस्नखस्न खोज्ने गरी; अलिअलि उज्यालोका साथमा; रिमरिम; भुकभुक।
२.
(नाम)
त्यस्तो उज्यालो हुने बिहानीपखको समय; झसमिस ।