मिरमिरे
Romanized: miramire
मिरमिर भएको; थोरैथोरै (उज्यालो); भुकभुकाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मिरमिर भएको; थोरैथोरै (उज्यालो); भुकभुकाउँदो।