तिरमिर
Romanized: tiramir, tiramira
रोग, नातागती आदिका कारणले आँखा नदेख्ने वा भ्रान्ति हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रोग, नातागती आदिका कारणले आँखा नदेख्ने वा भ्रान्ति हुने स्थिति।
२.
धेरै चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन गाह्रो पर्ने अवस्था; तिरिमिरी।
३.
मिरमिर।