किरकिरी
Romanized: kirakiree, kirakirii, kirakiri
मसिनो ढुङ्गा, बालुवा आदि आँखामा बिझाउने वा दाँतमा लाग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
मसिनो ढुङ्गा, बालुवा आदि आँखामा बिझाउने वा दाँतमा लाग्ने गरी।
२.
(नाम)
तरकारी, खाना आदिमा मिसिएका ससाना गेगर वा बालुवा।