किरकिराहट

Romanized: kirakiraahata, kirakiraahat, kirakirahat, kirakirahata

असजिलोपन; अडमिल्दो स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [किरकिर+आहट]

१.
असजिलोपन; अडमिल्दो स्थिति।
२.
किरकिर हुँदाको स्थिति।

सम्बन्धित शब्दहरू