थारकिर्नो
Romanized: thaarakirno, tharakirno
गाईवस्तुका आङमा टाँसिएर रगत चुस्ने, रातो कलेजी रङको थेप्चो, दुईतीन वर्षसम्म नखाई बाँच्न सक्ने, विभिन्न रोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाईवस्तुका आङमा टाँसिएर रगत चुस्ने, रातो कलेजी रङको थेप्चो, दुईतीन वर्षसम्म नखाई बाँच्न सक्ने, विभिन्न रोग सार्ने किरो; अर्थोपडा (जोडिएको खुट्टा हुने) समूहको एक जीव।