टकेर्नो
Romanized: takerno
बकेर्नोपछिको वा थाक्ने बेला भएको गाईभैँसी; थाकेर दुध नदिने अवस्थाको गाईबस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [टका+एर्नु]
1
बकेर्नोपछिको वा थाक्ने बेला भएको गाईभैँसी; थाकेर दुध नदिने अवस्थाको गाईबस्तु।