टकेर्नु
Romanized: takernu
बकेर्नुपछिको वा थाक्ने बेला भएको गाईभैंसी; थाकेर दुध नदिने अवस्थाको गाईबस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टका+एर्नु]
1
बकेर्नुपछिको वा थाक्ने बेला भएको गाईभैंसी; थाकेर दुध नदिने अवस्थाको गाईबस्तु।