केर्नु
Romanized: kernu
केर्नु (kernu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
केर्नु(१)
1.
स. क्रि. [√ कोर्] लेखिएका अक्षर, शब्द आदिलाई धर्सो तानेर रद्दी पार्नु; केरमेट गर्नु; मेट्नु।
केर्नु(२)
1.
स. क्रि. दोषी वा बापतीलाई उसले गरेको अपराधका बारेमा सोधपुछ गर्नु; अपराधको पत्ता लगाउन कारकेर गर्नु; खोहोऱ्याउनु।