बकेर्नो
Romanized: bakerno
त्यसैको बाछो वा पाडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वष्कयिणी]
१.
त्यसैको बाछो वा पाडो।
२.
दुध थाक्ने बेला भएको दुहुनो (गाईभैँसी)।