थाङ्नो

Romanized: thaangno, thangno, thaanno, thanno

थोत्रिएको लुगा कपडा; झुत्रो; चिल्यो; चित्थड; कन्था; चिथडो; च्याङलाबाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तङ्ङ्गन/तङ्कन]

1
थोत्रिएको लुगा कपडा; झुत्रो; चिल्यो; चित्थड; कन्था; चिथडो; च्याङलाबाती।

सम्बन्धित शब्दहरू