थाङ्ना

Romanized: thaangnaa, thaangna, thangnaa, thaangn

थाङ्ने भएर वा थोत्रिएर रहेका कपडाका ससाना टुक्रा; धरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थाङ्नो+आ]

1
थाङ्ने भएर वा थोत्रिएर रहेका कपडाका ससाना टुक्रा; धरा।

सम्बन्धित शब्दहरू