थाङ्का

Romanized: thaangkaa, thaangka, thangkaa, thaangk

कागत, कपडा आदिमा अङ्कित बौद्ध धर्मसँग सम्बन्धित रङ्गिन चित्र; पौभा; थाङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्थान+नेवा. का]

1
कागत, कपडा आदिमा अङ्कित बौद्ध धर्मसँग सम्बन्धित रङ्गिन चित्र; पौभा; थाङ्क।

सम्बन्धित शब्दहरू