छारकिर्नो

Romanized: chhaarakirno, chharakirno, chaarakirno, charakirno

कुकुरको घाँटीमा लाग्ने एक प्रकारको किरो; किर्नो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [छार+किर्नो]

1
कुकुरको घाँटीमा लाग्ने एक प्रकारको किरो; किर्नो।

सम्बन्धित शब्दहरू