झिर्नो
Romanized: jhirno
चिन्ताले गलेको; दुब्लो; सिट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत जीर्ण]
१.
चिन्ताले गलेको; दुब्लो; सिट्ठी।
२.
थोत्रो वा पुरानो; फाटेको; जीर्ण; झिर्नु।