झिर
Romanized: jhir, jhira
हुक्काको सुमेरुमा कस जम्ने भाग खोल्ने, बटारिएको, पातलो र लामो फलामे सुइरो; फलामको सानो डन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हुक्काको सुमेरुमा कस जम्ने भाग खोल्ने, बटारिएको, पातलो र लामो फलामे सुइरो; फलामको सानो डन्डी।
२.
काँचो मासु उनेर आगामा तताउने वा घाममा सुकाउने सुइरो।