अथाह
Romanized: athaaha, athaah, athah, athaha
ज्यादै गहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अत्थाह]
१.
ज्यादै गहिरो।
२.
थाहा पाउन गाह्रो पर्ने; अगाध; अगम।