अडाह
Romanized: adaaha, adaah, adah, adaha
रिसराग नभएको अवस्था; वैरभावको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रिसराग नभएको अवस्था; वैरभावको अभाव।
२.
डाहहीन।