अडान
Romanized: adaana, adaan, adan, adana
आफ्नो कुरामा दृढ हुने काम; जिद्दी; दृढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्+आन]
१.
आफ्नो कुरामा दृढ हुने काम; जिद्दी; दृढ।
२.
अड्ने वा बिसाउने ठाउँ।
३.
यति; विश्राम।