उडान
Romanized: udaana, udaan, udan, udana
पखेटा वा अन्य साधनको सहायताले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजद्वारा एक ठाउँबाट अर्को ठाउँका लागि गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [उड्+आन]
१.
पखेटा वा अन्य साधनको सहायताले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजद्वारा एक ठाउँबाट अर्को ठाउँका लागि गरिने प्रस्थान।
२.
उड्ने क्रिया वा भाव; उडाइ।