उडालु
Romanized: udaalu, udalu
धेरै समयसम्म उड्ने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उड्+आलु]
१.
धेरै समयसम्म उड्ने स्वभावको।
२.
अनियन्त्रित रूपमा खर्च गर्ने; खर्चालु।