उडाले

Romanized: udaale, udale

परपुरुषसँग भाग्ने वा परस्त्री भगाएर ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
परपुरुषसँग भाग्ने वा परस्त्री भगाएर ल्याउने काम।

सम्बन्धित शब्दहरू