डाले
Romanized: daale, dale
डालो बोक्ने; डालाको वा डालोसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डालो+ए]
१.
डालो बोक्ने; डालाको वा डालोसम्बन्धी।
२.
मृतकको क्रियाकर्मका लागि आवश्यक सरसामान हालेको डालो बोकेर ढिकुरामा लैजाने (मानिस)।
३.
डालामा हालेर ल्याइने वा डाला (हाँगा) काटेर लिइने (घाँस, स्याउला आदि)।