डाडा
Romanized: daadaa, daada, dadaa, daad
तिल, भमिरो, रायो आदिमा मुला, काँचो मेवा, काँक्रो, कोइरालो आदि मिसाएर साँधेको अचार; टमाटरको चटनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तिल, भमिरो, रायो आदिमा मुला, काँचो मेवा, काँक्रो, कोइरालो आदि मिसाएर साँधेको अचार; टमाटरको चटनी।