डाडु

Romanized: daadu, dadu

दाल, तरकारी आदि चलाउने वा उघाउने, समाउने केही लामो डन्डी भएको कचौरीजस्तो बाटुलो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ संस्कृत दर्वी]

1
दाल, तरकारी आदि चलाउने वा उघाउने, समाउने केही लामो डन्डी भएको कचौरीजस्तो बाटुलो भाँडो।

सम्बन्धित शब्दहरू