झाडु
Romanized: jhaadu, jhadu
भुईंमा जमेका, थुपिएका कसिङ्गर, धुलो आदि बढार्ने हाते साधन; कुचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत झाडन]
1
भुईंमा जमेका, थुपिएका कसिङ्गर, धुलो आदि बढार्ने हाते साधन; कुचो।