झाडो

Romanized: jhaado, jhado

जमिनदारलाई पारिश्रमिक नलिई दिइने सहयोग; झारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. झाडा]

१.
जमिनदारलाई पारिश्रमिक नलिई दिइने सहयोग; झारा।
२.
झारा; दबाबमा ठुलाबडाकहाँ गरिने श्रमदान।

सम्बन्धित शब्दहरू