जाडो
Romanized: jaado, jado
चिसोको अनुभव; ठन्डीको अनुभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जाड्य]
१.
चिसोको अनुभव; ठन्डीको अनुभव।
२.
चिसोपन; ठन्डी।
३.
ठन्डा मौसम; शीतकाल।