गाडो

Romanized: gaado, gado

गाडो (gaado) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गाडो(१)

(नाम)
1.
मारकिन जातको मोटो र घुर्मैलो कपडा।

गाडो(२)

(नाम)
1.
रुखका पातका बोक्रा पकाएर औषधी आदिका निम्ति तयार पारिएको गाढा झोल।

गाडो(३)

(नाम [मगराँती])
1.
चाल्ने सिस्नाको रेसाबाट निर्मित पोसाक।

गाडो(४)

(विशेषण)
१..
एकदमै बाक्लो दुध।
२..
खेतबारीको गरो।
३..
गाह्रो; अप्ठ्यारो; कठिन।

सम्बन्धित शब्दहरू