गाड्नु
Romanized: gaadnu, gadnu
कुनै वस्तुलाई जमिनमुनि घुसार्नु; रोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तुलाई जमिनमुनि घुसार्नु; रोप्नु।
२.
अँचेटेर थिच्नु; खाडलमा हालेर पुर्नु।
३.
रिनमा डुबाउनु; रिनमा पार्नु, धोका दिनु।
४.
अवनति गराउनु।