जरा गाड्नु
Romanized: jaraa gaadnu, jara gaadnu, jaraa gadnu, jara gadnu
राम्ररी टिक्नु; दह्रोसँग जम्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
राम्ररी टिक्नु; दह्रोसँग जम्नु।