किलो गाड्नु

Romanized: kilo gaadnu, kilo gadnu, kilogadnu, kilogaadnu

कुनै ठाउँमा स्थायी बसोबास गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कुनै ठाउँमा स्थायी बसोबास गर्नु।
२.
नचाहेको मान्छे पाहुना भएर बस्नु।
३.
सिमाना निश्चित गर्नु।

सम्बन्धित शब्दहरू