गोडा गाड्डु
Romanized: godaa gaaddu, goda gaaddu, godaa gaddu, goda gaddu
काम गर्न गाउँघरभन्दा टाढा वा देश प्रदेशतिर जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
काम गर्न गाउँघरभन्दा टाढा वा देश प्रदेशतिर जानु।
२.
घरबाहिर निस्किनु।