गोडगाड

Romanized: godagaada, godagaad, godagad, godagada

गोडमेल गर्ने काम; बोटबिरुवा गोड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व गोड]

1
गोडमेल गर्ने काम; बोटबिरुवा गोड्ने काम।

सम्बन्धित शब्दहरू