गोज्ज्वाड

Romanized: gojjvaada, gojjvaad, gojjwaada, gojjvad

असभ्य; कामको तारतम्य मिलाउन नजान्ने मूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
असभ्य; कामको तारतम्य मिलाउन नजान्ने मूर्ख।

सम्बन्धित शब्दहरू