गोजी
Romanized: gojee, gojii, goji
भित्रपट्टि मसला हालेर बनाइने खुवाको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भित्रपट्टि मसला हालेर बनाइने खुवाको रोटी।
२.
बगली; खल्ती; जेब।