असोज

Romanized: asoj, ashoja, ashoj, asoja

विक्रम संवत्‌को छैटौं महिना; कात्तिकभन्दा पहिले र भदौपछि आउने महिना; आश्विन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आश्विन]

1
विक्रम संवत्‌को छैटौं महिना; कात्तिकभन्दा पहिले र भदौपछि आउने महिना; आश्विन ।

सम्बन्धित शब्दहरू