असोची
Romanized: asochi, ashochi, asochee, asochii
निश्चिन्त रहने; निर्धक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
निश्चिन्त रहने; निर्धक्क।
२.
सोच नभएको; अदूरदर्शी।