अपशोच
Romanized: apashocha, apashoch, apasocha, apasoch
चिन्ता; पिर; शोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चिन्ता; पिर; शोक।
२.
पछुतो।