अपशोक
Romanized: apashoka, apashok, apasok, apasoka
अशोकको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अशोकको रुख।
२.
शोकरहित; अशोक।