शोक

Romanized: shoka, shok, sok, soka

स्वजन वा प्रिय व्यक्तिको मृत्यु वा वियोगमा हुने मानसिक कष्ट; मनको पिर; सुर्ता; चिन्ता । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वजन वा प्रिय व्यक्तिको मृत्यु वा वियोगमा हुने मानसिक कष्ट; मनको पिर; सुर्ता; चिन्ता ।
२.
साहित्यमा करुणरस निसृत हुने स्थायी भाव।

सम्बन्धित शब्दहरू