शोकग्रस्त
Romanized: shokagrasta, shokagrast, sokagrast, shokagrashta
शोकले आक्रान्त भएको; वियोगको पीडाले दु:खित; शोकाकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
शोकले आक्रान्त भएको; वियोगको पीडाले दु:खित; शोकाकुल।