शोका

Romanized: shokaa, shoka, sokaa, shok

नेपालको सुदूर पश्चिममा दार्चुला जिल्लाको उत्तरी भागमा र त्यसको पश्चिमपट्टिको भारतीय इलाकामा पनि बसोबास गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शक]

1
नेपालको सुदूर पश्चिममा दार्चुला जिल्लाको उत्तरी भागमा र त्यसको पश्चिमपट्टिको भारतीय इलाकामा पनि बसोबास गर्ने एक जाति।

सम्बन्धित शब्दहरू